२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


काभ्रेमा परिवार नियोजनको अस्थायी साधन ’सायना प्रेस’ सेवा सुरू

काभ्रे । नेपाल परिवार नियोजन संघ काभ्रे शाखाले परिवार नियोजनको अस्थायी साधन ’सायना प्रेस’ सेवा सुरू गरेको छ । साेमबार गर्भ निरोधक नयाँ साधनको विषयमा जानकारी गराउन आयोजित कार्यक्रममा शाखा