२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


आत्मनिर्भर बन्न सामूहिक बाख्रापालन गर्दै कृष्णपुरका महिलाहरु ‍‍‍(भिडियो )

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर-२ का महिलाहरु आत्मनिर्भर बन्न सामूहिक बाख्रापालनमा जुटेका छन् । कोभिडका कारण वैदेशिक रोजगारमा गएका श्रीमानको रोजगारी गुमेपछि उनीहरुले गाउँमै समूह गठन गरेर बचत तथा सामूहिक बाख्रापालनमा