Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


देशभरको मौसम आज सामान्यतया सफा रहने

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज (आइतबार) बिहान देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान