काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सद्भावमा खलबल पार्ने अभिव्यक्तिलाई कुनै हालतमा छुट नदिने बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद ईश्वरीदेवी न्यौपानेको प्रश्नको जवाफ