१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


अभिनेत्री सामन्था बनिन् ‘मोस्ट पपुलर फिमेल स्टार’

एजेन्सी । दक्षिण भारतीय चर्चित अभिनेत्री सामन्था रुथ प्रभुले ‘मोस्ट पपुलर फिमेल स्टार’को उपाधि जितेकी छिन् । हालै ओरम्याक्स स्टार इन्डिया लभले सबैभन्दा लोकप्रिय महिला स्टारहरूको सूची जारी गरेको थियो