Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


मासु, अन्डा खाँदा कोरोनाबारे विचार पुर्‍याउन जरुरी छ ?

काठमाडौं, असोज २० । खानेकुराबाट कोरोनाभाइरस सरेको हालसम्म कुनै प्रमाणित तथ्य छैन । तर, खानेकुरा खाँदा सावधानी भने अपनाउनुपर्छ । कोरोनाभाइरस अरु भाइरस र ब्याक्टेरियाहरुजस्तै खाना पाक्ने उच्च तापक्रममा मर्ने