Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


नेपाल र बंगलादेश उपाधिका लागि आज भिड्दै

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले बिहीबार आयोजक बंगलादेशको सामना गर्दैछ । ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल रंगशालामा नेपाली समय अनुसार साँझ पौने ६ बजे