Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


साफ यू-१९ च्याम्पियनसिप नेपालमा हुने

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आयोजना गर्ने साफ यू–१९ च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । साफले आइतबार आफ्नो सामाजिक सञ्जालमार्फत २०२३ को प्रतियोगिता, मिति र स्थान सार्वजनिक