काठमाडौं । आज आइतबारदेखि नेपालमा साफ यु–२० पुरुष फुटबल च्याम्पियनसिप शुरु हुँदैछ । नेपालले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज श्रीलंकासँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्ने भएको छ । दशरथ रंगशाला खेल्न योग्य