७ असार २०८२, शनिबार | Sun Jun 22 2025


साफ यु–१५ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान भिड्दै

काठमाडौं । बंगलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बुधबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल बुधबार दिउँसो सवा ४ बजे ढाकामा हुनेछ । नेपाल आफ्नो