Logo ११ पुस २०८२, शुक्रबार | Sat Dec 27 2025


साफ महिला फुटसल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं । थाइल्यान्डको बैंककमा हुने साफ महिला फुटसल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । पहिलो खेलमा नेपालले श्रीलंकासँग खेल्ने भएको हाे । नेपालले पहिलो पटक महिला फुटसलमा सहभागिता जनाउन लागेको