Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


यू–१९ महिला साफ च्यम्पियनसिपको तयारी सुरु

एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा जारी प्रशिक्षणमा ४० जना खेलाडी सहभागी छन् । यही खेलाडीबाट साफ फुटबलका लागि अन्तिम टोलीको छनोट गरिनेछ ।