काठमाडाैं । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथको दर्शनका लागि आएका साधु-सन्तलाई मंगलबार दान दक्षिणासहित बिदाई गरिने भएकाे छ । फागुन कृष्ण एकादशीका दिन पशुपतिमा आएका साधु-सन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र