Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गर्ने दाहाल–नेपाल समूहको तयारी

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गर्ने तयारी गरेको छ । यसअघि पार्टीको अनुशासन र विधि विधानविपरित काम गरेको भन्दै तीन दिने