Logo १६ आश्विन २०८२, बिहिबार | Fri Oct 3 2025


साढे ५ लाख बढी मानिसले काठमाडौं उपत्यका छाडे

काठमाडौं। काठमाडौं उपत्यकाबाट बडा-दशैंकाे चहलपहल शुरु भएसँगै साढे ५ लाख बढी मानिसहरु बाहिरिएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले घटस्थापनादेखि मंगलबार बिहानसम्म ५ लाख ५३ हजार २ सय ६१