Logo २७ भाद्र २०८२, शुक्रबार | Sat Sep 13 2025


नेपालको साक्षरता दर १० प्रतिशतले वृद्धि

काठमाडौं । नेपालको साक्षरता दर १० वर्षमा १० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको साक्षरता दर ७६.३