काठमाडौं । सोमबार साउने संक्रान्ति पर्व । नेपालीहरुले परम्परा अनुसार स्नान, दान र आफन्तहरु जमघट गरी यो पर्व मनाउने गर्दछन् । सौरमास अनुसार सूर्य दक्षिणतिर सरेर कर्कट रेखामाथि पुग्ने हुनाले