Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


प्रिमियर लिग खेलमा साउथ ह्याम्पटन पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले साउथ ह्याम्पटनलाई २–१ ले पराजित छ । मंगलबार राति साउथ ह्याम्पटनलाई उसैको मैदानमा हराउन लिभरपुलका मिनामिनो र जोएल माटिपले १-१ गोल गरेका छन्।