Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


एमालेविरुद्ध पाँच होइन, १ दशमलव ४ दल लागेको हो : महेश बस्नेत

सांसदसमेत रहनुभएका नेता बस्नेतले आगामी निर्वाचनमा नेकपा एमालेले दुई तिहाई बहुमत ल्याउने दाबी गर्दै कांग्रेस अहिले ल्याएको भन्दा पनि आधामा खुम्चने बनाउनुभयो ।