Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


ललितपुरका साइकल लेनहरु अतिक्रमणमा (फोटोफिचर)

काठमाडौं । साइकलमैत्री शहर बनाउने उद्देश्यले ललितपुरका सडक साइकलमैत्री बनाइए पनि अहिले सबै साइकल लेनहरु अतिक्रमणमा परेका छन् । अहिले यी साइकल लेनको अवस्था हेर्दा सबैको हेपाई र पेलाईमा परेको