३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


कपिलवस्तुमा ‘साइकल प्लाङक ब्यालेन्स’ को दोस्रो संस्करण हुँदै

कपिलवस्तु । कपिलवस्तुमा पानीमाथि साइकल दौडाउने खेल ‘साइकल प्लाङक ब्यालेन्स’ को दोस्रो संस्करण हुने भएको छ । नेपालमा पहिलो पटक २०७९ सालमा यो प्रतियोगिता आयोजना गरेर एउटा फरक पहिचान बनाएको