Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


भक्तपुरमा साइक्लिङ च्यालेन्ज हुने, तीन वटा रुट तयार

भक्तपुरलाई साइक्लिङ गन्तव्य बनाउन र कोभिडको कारण ज्यान गुमाएका साइकलिष्ट यमलाल रसाइलीको परिवारलाई सहयोग रकम संकलन गरि कोष स्थापना गर्नका लागि कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ ।