४ असार २०८२, बुधबार | Thu Jun 19 2025


बलात्कारको कानून अत्यन्त कडा बनाउनुपर्नेमा सांसदहरूको जोड

बुधबार प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसदहरूले बलात्कारको घटना दिनप्रतिदिन बढिरहेको र पीडितले न्याय नपाउने गरेको उल्लेख गर्दै कडाभन्दा कडा कानूनी व्यवस्था हुनुपर्ने बताएका हुन्

अमेरिकालाई पत्राचार नगरेकोप्रति सांसद रावलकाे आपत्ति

सोमबार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता रावलले सरकारले एसपीपीमा सहभागी नहुने भनेर हालसम्म अमेरिकालाई पत्राचार नगरेको भन्दै आपत्ति जनाउनुभएको हो ।

शून्य समयमा सांसद : इन्धनको मूल्यवृद्धि फिर्ता हुनुपर्ने र नागरिकता विधेयक पास गर्नुपर्ने माग

नेमकिपाका सासंद प्रेम सुवालले अमेरिकी सरकारले युक्रेनमा रुसविरुद्ध गरेको युद्धले विश्वव्यापी रूपमा इन्धनको मूल्य बढेको र खद्यान्न संकट भएकोमा पाँच दलिय गठबन्धन सचेत नभएको आरोप लगाउनुभयो । उहाँले संयुक्त राष्ट्रसंघमा

एमालेद्वारा मूल्यवृद्धिबारे सरकारको जवाफ माग, सभामुखकाे रुलिङ

सचिव अर्यालले मूल्यवृद्धिका कारण जनताको जीवन कष्टकर बनिरहेको उल्लेख गर्दै मूल्य बढाउनुको कारणबारे मन्त्रीले जवाफ दिनुपर्ने माग गर्नुभयो । सरकारले जवाफ नदिँदासम्म पार्टीले संसद चल्न नदिने चेतावनी दिनुभयो ।

संसदबाहिर नेताकाे प्रतिक्रिया– ‘एसपीपीको उदेश्य स्पष्ट हुनुपर्छ, सैन्य गठबन्धन स्वीकार्य छैन’

बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनीहरूले नेपाल कुनै पनि सैनिक गठबन्धनमा जाने कुरा स्वीकार्य हुन नसक्ने बताएका हुन् ।

वर्षमान पुन र मिनेन्द्र रिजालको एकै स्वर– ‘आन्तरिक ऋणको सीमा राख्नुपर्छ’

त्यस्तै नेपाली कांग्रेसका नेता रिजालले पनि सरकारले आन्तरिक ऋण लिने सीमा लिमिट बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले सरकारलाई ऋण लिने प्रक्रियामा अनुशासन राख्न सकिएन भने अर्थतन्त्रमा समस्या आउने बताउनुभयो ।

गृह मन्त्रालयका हाकिमका पत्नीनै मिटर ब्याज असुलीमा छन् : प्रेम सुवाल

शुक्रबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गतको विभिन्न शिर्षकमाथि खर्च कटौतीको प्रस्ताव पेश गर्दै सांसद सुवालले यस्तो आरोप लगाउनुभएको हो ।

शून्य समयमा राष्ट्रियसभा सांसद : काठमाडौंबासीलाई संयम र ल्यान्डफिलवासीलाई संयमित हुन आग्रह

राष्ट्रियसभा सदस्य दिलकुमारी रावल थापाले विद्यार्थीहरुले हालसम्म पाठ्यपुस्तक नपाएको भन्दै कसको कारणले पाठ्यपुस्तकमा ढिलाई गरिएको हो सरकारले जवाफ दिनुपर्ने बताउनुभयो ।

प्रतिनिधिसभाको शून्य समय : नागरिकता विधेयक पास गर्नेदेखि गुरुकुलबाट दलित बालक निकालेको प्रसङ्गसम्म

त्यस्तै, सांसद पद्याकुमारी अर्यालले लोमो समयदेखि बन्द रहेको त्रिभूवन विश्वविद्यालय तत्काल खुल्ला गर्न सरकारसँग माग गर्नुभयो । उहाँले प्रधानमन्त्री उपकुलपति र शिक्षामन्त्री सहकुलपति भएको विश्व विद्यालय पाँच महिनादेखि बन्द हुँदा

प्रतिनिधिसभाका सांसद : शिक्षा र खानेपानी मन्त्रालय खारेजीसम्मका माग

उहाँले संसदमा बजेटमाथि छलफल भइरहे पनि मन्त्रीहरू विदेश सयरमा रहेको टिप्पणी गर्नुभयो । फोहोरको थुप्रो र शुद्ध पिउने पानीको आभावमा जनताको जनजीवन कष्टप्रद बनेको उहाँले बताउनुभयो ।