Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


राष्ट्रिय चिया लिलाम बजारको स्थापना तत्काल गर्न सरकारसँग सांसद अर्यालकाे माग

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय सभाकी सांसद उर्मिला अर्यालले राष्ट्रिय चिया लिलाम बजार तत्काल स्थापना गर्न सरकारसँग माग गर्नुभएको छ । राष्ट्रियसभा बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयको विनियोजन