Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


विश्व बैंकसँग १८ अर्ब रुपैयाँ सहुलियत ऋण लिने सरकारको निर्णय

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १ सय ५० मिलियन अमेरिकी डलर अर्थात् करिब १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय