काठमाडाैं । पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक सहारा फुटबल क्लबले विजयी शुरूवात गरेको छ । पोखरा रङ्गशालामा पहिलो पटक अस्थायी फ्लडलाइटमा मंगलबार भएको उद्घाटन खेलमा आयोजकले पाहुना टोली गोर्खा इन्टरनेशनल