Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


सहमति नजिक छौं, भोलि कुरा मिल्छ : प्रवक्ता कार्की

उहाँका अनुसार ६ वटा महानगर र ११ वटा उपमहानगरको मेयर र उपमेयरबारे सहमति नजिक पुगेको छ । मंगलबार बिहान साढे ११ बजे गठबन्धनको बैठक बस्ने र त्यहाँबाट टुंगो लाग्ने उहाँको

एमाले र परिवार दलबीच पाँचबुदे सहमति, सूर्य चिन्हमै चुनाव लड्ने

त्यसैगरी एमाले र परिवार दलको जिल्ला कमिटीहरूले आपसमा छलफल गरेर सहकार्यका लागि प्रस्ताव तयार गर्ने र केन्द्रीय तहको अनुमतिपश्चात सहमति कार्यान्वयन गर्ने भएका छन् ।

एमाले र राप्रपा नेपालबीच पाँच बुँदे सहमति

सहमतिअनुसार देशभरी तालमेल सम्भव भएका पालिकामा आपसी तालमेल गरेर उम्मेदवार उठाउने, आफ्नो उम्मेदवार नभएका स्थानमा दुवै दलले एकअर्कालाई सहयोग गर्ने, राप्रपा नेपालले सूर्य चिन्हबाटै चुनाव लड्ने भएको छ ।

जाजरकोटमा गठबन्धन गर्ने चार दलको सहमति

आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने निर्णय भएको माओवादी केन्द्रका जिल्ला संयोजक डम्बरबहादुर रावतले जानकारी दिनुभयाे ।

चितवनको सबै पालिकामा गठबन्धन गर्ने सहमति, महानगरको केन्द्रले टुंग्याउने

केन्द्रको निर्देशन अनुसारनै चितवनमा पनि सोमबार नेपाली कांग्रेसका सभापति राजेश्वर खनालको अध्यक्षतामा बैठक बसेर सात वटै स्थानीय तहदेखि जिल्ला समन्वय समितिमा समेत चुनावी तालमेल गर्ने निर्णय भएको उहाँको भनाइ छ

बाबुराम भट्टराईको प्रस्ताव : १० वर्षसम्म सहमतिको सरकार चलाउनतर्फ लागौं

काठमाडौंमा जारी अर्थशात्रीहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले सर्वदलीय सरकारले मात्रै देशको मुहार फेर्ने धारणा राखेका हुन् । 

संघ र प्रदेश सरकारबीच २२ बुँदे सहमति

बैठकले सबै प्रदेशमा एकै खाले कर, दस्तुर र जरिवाना हुने गरी संघीय ऐन व्यवस्था गर्न माग गरेका छन् । भेलाले संघीय ऐनमा नै समान एकै खालको सवारी साधन कर, दस्तुर

गठबन्धन टुट्दैन, सहमतिमै एमसीसी पारित हुन्छ : अध्यक्ष दाहाल

शनिबार सिंहदरबारमा आफ्नो पार्टी र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरूसँग भएको छलफलपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले एमसीसीबारे सहमतिकै बाटोबाट अघि बढ्ने संक्षिप्त प्रतिक्रिया दिनुभयो ।

एमसीसी संसदमा पेश गर्ने सहमति

जबरजस्ती टेबुल गरिए सरकारबाट बाहिरिने निर्णय गरिसकेको माओवादी पनि छलफलका लागि टेबुल गर्न लचक देखिएको थियो भने एकीकृत समाजवादीले यथास्थितिमा पारित नगर्ने तर छलफलका लागि टेबुल गर्ने निर्णय गरेको थियो

सहमतिका लागि एक मिनेट काफी हुन्छ, हामीसँग दुई दिन छ : मन्त्री बडू

‘सहमतिका लागि अन्तिम एक मिनेटको समय मात्र काफी हुन्छ,’ उहाँले भन्नुभयो, ‘सबै दलका बीचमा संवाद र सहमतिका लागि दुई दिनको समय सहमति र सहकार्यका लागि पर्याप्त हुन्छ ।’