२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


महानगरले भत्कायो रत्नपार्कस्थित सव-वेका सटर

काठमाडौं । अवैध संरचना भत्काउन तीब्रता दिइरहेको काठमाडौं महानगरपालिकाले आइतबार पनि त्यो क्रमलाई निरन्तरता दिएको छ । महानगरले रत्नपार्कस्थित सव–वे भत्काएको छ । महानगरले अवैध संरचना भत्काउने क्रम नरोकिने जनाएको