मंगलबार बिहान सिंहदरबारमा बसेको पार्टी स्थायी कमिटी बैठकमा सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने निष्कर्ष निकालिएको सचेतक देव गुरुङले जानकारी दिनुभयो ।
मन्त्री ज्ञवालीले प्रतिनिधिसभा पुनःस्थापना भएपछिका बैठकहरू अपेक्षा अनुरुप सञ्चालन हुन नसकेकोमा गुनासो गर्नुभयो । सुरुका बैठकहरूमा अत्यावश्यक र जनजीवसँग सरोकार राख्ने विधेयकहरू प्रस्तुत गर्न नदिएकोमा गुनासो गर्नुभयो ।
बुधबार सिन्धुलीको नेता तथा कार्यकर्तासँगको संक्षिप्त अन्तर्क्रियामा दाहालले प्रतिनिधिसभा पुनःस्थापना भएपछि जितियो भनेर रिल्याक्स गरेर बसेको बेला फागुन २३ गतेको फैसलाले टाउकोमा ड्याम्मै हानेको जस्तो भएको बताउनुभएको हो ।
ललितपुर, चैत ४ । नेकपा एमाले माधव नेपाल पक्षीय नेता कार्यकर्ताको भेला उपत्यकामा शुरु भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शुरु भएको भेला बुधबार र बिहीबारसम्म चल्नेछ । भेलामा
काठमाडौं, चैत २ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुँदै छ । त्यसका लागि एमाले नेता माधव नेपाल पार्टी कार्यालय धुम्बाराहीमा पुग्नुभएको
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ । सर्वोच्च अदालतले नेकपाको एकीकरण बदर गरेर साबिककै दलको हैसियतमा पु¥याएपछि माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठकमा
काठमाडौं, फागुन २८ । सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुँडाल र नहकुल सुवेदीलाई सिफारिश गरिएको छ । न्याय परिषद्को शुक्रबार बसेको बैठकले उच्च अदालत पाटनमा कार्यरत चुँडाल र उच्च अदालत सुर्खेतमा
हरिविनोद अधिकारीसत्तामा रहेको अल्पमतको नेकपा एमालेको सरकारमा हिम्मत छ —तत्काल राजीनामा दिएर नयाँ सरकारका लागि बाटो खोल्ने ? हिम्मत छ प्रधानमन्त्री केपी शर्मा ओलीमा — प्रजातन्त्रको स्वाभाविक प्रवाह रोक्न अतीतमा
काठमाडौं, फागुन २६ । नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी रहेको भन्ने निर्वाचन आयोगको पत्र संसद सचिवालयमा पुगेको छ । सर्वोच्च अदालतको फैसला अनुसार निर्वाचन आयोगले नेकपा एमाले र
निर्वाचन आयोगले नेकपा एकतापछि आयोगमा नेकपा (एमाले) नामको दल दर्ता गराएकी सन्ध्या तिवारीलाई निर्वाचन चिन्ह ‘उदाउँदो सूर्य’ नै दिने निर्णय गरेको छ ।