२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


सर्वोच्च बारको अध्यक्षमा शाक्य विजयी, कार्यसमितिमा लोकतान्त्रिक प्यानलको वर्चस्व

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनको ३३ औँ नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य विजयी हुनुभएको छ । उहाँले २९५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका