२० भाद्र २०८२, शुक्रबार | Fri Sep 5 2025


हुम्लामा नेपालको भूमि नमिचिएको चिनियाँ उच्च अधिकारीहरुको दावी

काठमाडौं । चीनले नेपालको भूमि नमिचिएको स्पष्ट पारेको छ । हुम्लामा नेपाली भूमि नमिचिएको बताउँदै चीनले हालै निर्माण गरिएका ती भवनहरु आफ्नै भूभागभित्रै परेको दावी गरेको छ । हालै निर्माण