Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


वन्यजन्तु आरक्षबाट चितुवा निस्किंएपछि सर्वसाधारण आतंकित

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको जुट विकासमा जंगली जनावर चितुवा निस्किंएपछि सर्वसाधारण आतंकित भएका छन् । चितुवालाई समयमा नै नियन्त्रण गर्न नसकिएकाले सर्वसाधारण आतंकित हुन् । सोमबार बिहानै बाक्लो मानव