Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


माओवादी केन्द्रले वैधानिकता गुमाएको छ, खारेज हुनुपर्छ– अधिवक्ता बुढाथोकी

बुधबार नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका नेताहरूको साथमा निर्वाचन आयोग पुगेर अधिवक्ता बुढाथोकीले माओवादी केन्द्रको वैधानिकता समाप्ता भएकाले दर्ता खारेजीको माग गर्नुभएको हो ।