Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


मधेशमा मुख्यमन्त्री यादव नियुक्तिको विरोधमा आज पनि ७ राजनीतिक दलकाे प्रदर्शन जारी

काठमाडाैं। मधेश प्रदेशमा मुख्यमन्त्री सराेज कुमार यादवनियुक्तिको विरोधमा ७ राजनीतिक दलले छैठाैं दिन पनि आन्दोलन जारी राखेका छन्। मधेशमा मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै नेकपा एमाले बाहेकका प्रदेशसभा सदस्यहरुले