Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


समयको दुरुपयोग गर्नु भ्रष्टाचार सरह : उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा रानाले समयको दुरुपयोग गर्नु भ्रष्टाचार सरह भएकाले नयाँ संसद भवन निर्माणको प्रक्रिया समयमा नै सम्पन्न हुुनपर्ने बताउनुभएको छ । बिहीवार सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको निरीक्षण एवं