Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


देशैभर आजदेखि सरसफाइ अभियान शुरू

काठमाडाैं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन साेमबारदेखि देशभर सरसफाइ अभियान शुरु गरेकाे छ। अभियानको स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेताले साेमबार वीर अस्पतालबाट औपचारिक रुपमा