Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौं । सरकारले आन्दोलनरत लघुवित्त पीडितहरुसँग ६ बुँदे सहमति गरेको छ । विगत लामो समयदेखि आन्दोलनरत लघुवित्त पीडितहरुसँग सरकारले ६ बुँदै सहमति गरेसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित भएको छ ।