Logo २७ फाल्गुन २०८२, बुधबार | Thu Mar 12 2026


संसद बाहिरबाट सरकार बनाउने कुचेष्टा नगर्न विज्ञकाे सुझाव

काठमाडाैं । राजनीतिक दलहरुलाई संसद भन्दा बाहिरबाट सरकार बनाउने कुचेष्टा नगर्न विज्ञहरुले सुझाव दिएका छन् । संसदीय शासन पद्धतिमा संसदले नै सरकार बनाउने भएकाले सरकार जहिल्यै संसदप्रति उत्तरदायी हुने विज्ञहरुले