Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


प्रेम सुवालको आरोप : सरकारी सञ्चार माध्यमहरु सत्तारुढ दलहरुको मुखपत्र भए

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले सरकारी सञ्चार माध्यमहरुलाई सत्तारुढ दलहरुको मुखपत्र बनाएको आरोप लगाउनु भएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,