Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


सरकारी प्रतिष्ठानहरुलाई निजीकरणको बाटोमा लैजानु हुँदैन : सांसदहरु

काठमाडौं । सार्वजनिक सरकारी संस्थान तथा प्रतिष्ठानहरुलाई निजीकरणको बाटोमा लैजान नहुनेमा सांसदहरुले जोड दिएका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा निजीकरण विधेयकमाथिको दफावार छलफलमा सहभागि हुँदै सांसदहरुले यस्तो धारणा राखेका