Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


सहमति बिना एमसीसी प्रस्ताव अघि बढाए सरकारबाट बाहिरीने माओवादीको चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्र जबरजस्ती एमसीसी प्रस्ताव अघि बढाए सरकारबाट बाहिरीने चेतावनी दिएको छ। माओवादी संसदीय दलको बुधबार बसेको बैठकले एमसीसी संसदमा टेबल भए विपक्षमा मतदान गर्ने पनि निर्णय