२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न विभागलाई संसदीय समितिको निर्देशन

काठमाडौं । राज्य व्यवस्था समितिले अन्तर्राष्ट्रिय निकायलाई खुशी बनाउनकै लागि हतार–हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई आग्रह गरेको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था