२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


टाइटान पनडुब्बी समुन्द्रभित्रै विष्फोट , पन्डुब्बीभित्र रहेका पाँचै जनाको निधन

एजेन्सी आन्द्र महासगारमा टाइटानिक पानीजहाजको भग्नावशेष हेर्न गएको सानो पनडुब्बी समुन्द्रभित्रै विष्फोट भएको पुष्टी भएको छ । विगत पाँच दिनदेखि पनडुब्बीका खोजी गरिरहेको अमेरीकी सेनाले पनडुब्बी विष्फोट भएको पुष्टी गरेको