Logo २१ माघ २०८२, बुधबार | Thu Feb 5 2026


‘समितिका निर्देशनको सरकारबाट उपेक्षा भयो’

काठमाडौं । संघ र प्रदेश सरकारले संसदीय समितिहरूले दिएका अधिकांश निर्देशनको उपेक्षा गरेको समिति सचिवहरूले गुनासो गरेका छन् । संघ र प्रदेश सरकारले संसदीय समितिले दिने गरेका निर्देशनको कार्यान्वयन गर्न