१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


को–को परे कांग्रेसको समानुपातिक तर्फको बन्दसूचीमा ? (नामावलीसहित)

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फ निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा अधिकांश संस्थापन पक्षको नाम परेको छ । १०९ जनाको नामावलीमा संस्थापन इतर पक्षका न्युन मात्रै परेका