काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजमा आत्मविश्वास र सकारात्मक सोचको विकास गर्न सञ्चार माध्यमहरुले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभएको छ । आइतबार गोरखापत्र संस्थानको १२३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले