८ असार २०८२, आइतबार | Sun Jun 22 2025


सरकारले पूर्णता पाउन अझै समय लाग्ने संकेत

काठमाडौं । सरकारका महत्वपूर्ण मन्त्रालयहरु महिनौंदेखि खाली रहेको भए पनि सरकारले पूर्णता पाउन अझै समय लाग्ने देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार आज साेमबार नै सरकारले पूर्णता पाउने बताउनुभएकाे