Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


‘सभ्यताबीच संवाद सम्बन्धी अन्तर्राष्ट्रिय दिवस’आज विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । ‘सभ्यताबीच संवाद सम्बन्धी अन्तर्राष्ट्रिय दिवस’ बुधबार नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइँदैछ । विश्वमा बढ्दो द्वन्द्व, असमानता, अविश्वास तथा विकास सम्बन्धी चुनौतीहरूकाबीच सभ्यता र संस्कृतिहरूबीच आपसी समझदारी, सम्मान