काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजदेखि सुरु भएको कांग्रेसको महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा स्वस्थ प्रतिष्पर्धा गर्न आग्रह गर्नुभएको छ । वडा तहको अधिवेशन शुरु हुनु अघि