Logo ८ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 21 2026


प्रतिनिधिसभा अन्तर्गत गठित विषयगत समितिको सभापति निर्वाचनका लागि कार्य तालिका सार्वजनिक

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत गठित १० वटा विषयगत समितिको सभापति निर्वाचनका लागि कार्य तालिका सार्वजनिक भएको छ । आइतबार सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने र दर्ता भएका प्रस्तावको सूची प्रकाशित